नेताहरुकाे टीका (फोटोफिचर)
समाधान संवाददाता
२०७९ असोज १९ गते १९:३१
पाेखरा ।
नेताहरुले दसैँलाई रमाइलो गरी मनाइरहेका छन् । प्रधानमन कारणवश दसैँ मनाउन नपाए पनि धेरैले भने दशैंको टीका लगाएका छन् । धेरै कलाकारहरुले टिकाको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट पनि गरेका छन् ।



सम्बन्धित
तपाईको प्रतिक्रिया