कास्की क्षेत्र नम्बर ३ मा अर्थमन्त्री बराल
समाधान संवाददाता
२०७९ असोज २३ गते १०:५७

पोखरा ।
कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उमेदवार गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले उमेदवारी दिने भएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका बरालले आज निर्वाचन कार्यालयमा आफ्नो उमेदवारी दर्ता गराउने भएका हुन् ।
गत निर्वाचनमा गण्डकी प्रदेश सभामा कास्की निर्वाचन क्षेत्र नम्बर ३ क बाट निर्वाचित भसँगै अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सम्बन्धित








कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया