कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेदवारको र्याली
समाधान संवाददाता
२०७९ असोज २३ गते ११:५६

पोखरा ।
उम्मेदवारी मनोनयन गर्न जानु अगाडि नेकपा एमालेबाट कास्की क्षेत्र नम्बर ३ मा चुनाव लड्न लागेका उम्मेदवारले र्याली निकालेका छन् । जिल्ला पशु सेवा कार्यालय, कास्कीमा राखिएको निर्वाचन अधिकृतको कार्यालय जानुअघी उनीहरुले र्याली निकालेका हुन् । सृजनाचोकबाट उनीहरु अहिले हस्पिटलचोकतर्फ जाँदै छन् ।
कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा दामोदर बैरागी एमालेका उम्मेदवार छन् । यस क्षेत्रमा सत्तारुढ गठबन्धनले कास्की कांग्रेसका सभापति किशोरदत्त बराललाई उम्मेदवार बनाएको छ । कास्की क्षेत्र नम्बर ३ बाट प्रदेशसभामा एमालेबाट गणेशमान गुरुङ र राजिव पहारी चुनाव लड्दै छन् ।
सम्बन्धित








जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया