पूर्व अर्थमन्त्री किरणले गरे मनोनयन दर्ता
समाधान संवाददाता
२०७९ असोज २३ गते १४:३५

गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । तनहुँ २ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।
राजेश्वर ढकालको प्रस्ताव र खिम कुमालको समर्थनमा गुरुङले मनोनयन दर्ता गराएका हुन् । तनहुँ २ मा सत्तारुढ गठबन्धनबाट शंकर भण्डारी किरणविरुद्ध चुनाव लड्दै छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया