नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडिको मृत्यु
समाधान संवाददाता
२०७९ असोज ३० गते १३:३८

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडिको पोखरामा मृत्यु भएको छ ।
सराङकोट स्थित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा आकाशमा उडिरहेको प्याराग्लाइडिङ १०० मिटर तल खसेका थियो ।
बिहान साडे ११ बजे प्रतियोगितामा भाग लिइरहेको अवस्थामा त्रिभुवन आर्मी क्लबका एक खेलाडिएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएपी सुन्दर तिवारीले बताए ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १० बस्ने २६ को निसिम थापा हुन् ।
दुर्घटनापछि मेट्रोसिटी अस्पताल पुर्याएको उनलाई डाक्टरले मृत्यु घोषणा गरेको डिएसपी तिवारीले बताए ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया