एमालेबाट कास्की २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराईलाई डेंगु संक्रमण
समाधान संवाददाता
२०७९ कार्तिक १ गते १४:५४

पोखरा ।
एमालेकी केन्द्रिय सदस्य तथा आसन्न निर्वाचनमा एमालेबाट कास्की क्षत्र नम्बर २ बाट प्रतिनसिधि सभा सदस्यकी उम्मेदवार विद्या भट्टराईलाई डेंगु संक्रमण देखिएको छ ।
चुनावी अभियानमै हिँड्ने क्रममा सोमबार दिउँसोबाट अस्वस्थ भएपछि मंगलबार अस्पताल पुगेर चेकजाँच गर्दा डेंगु संक्रमण देखिएको भट्टराईका स्वकीय सचिव कृष्णप्रसाद आचार्य बताए ।
‘दिउँसोबाट शरिर कमजोर भएको भन्नुभएको थियो । बिहान पनि १÷२ वटा कार्यक्रममा सहभागी हुनुभयो । शरिर झनै कमजोर हुँदै गएपछि मंगलबार अस्पताल आएर चेक गर्दा डेंगु संक्रमणको पहिलो अवस्था देखिएको हो,’ आचार्यले भने । भट्टराईको ओम अस्पतालमा उपचार भइरहेको उनले बताए ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया