प्रधानमन्त्री देउवा आज पोखरा आउने
समाधान संवाददाता
२०७९ कार्तिक ३ गते १२:१५

पोखरा ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार पोखरा आउने भएका छन् । पोखरा रंगशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने पोखरा महानगरले जानकारी दिएको छ ।
प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ शिल्ड प्रदान गर्नेछन् ।
सम्बन्धित








‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया