एकीकृत समाजवादी कास्कीका सचिव नेपाली एमालेमै फर्किए
समाधान संवाददाता
२०७९ कार्तिक १२ गते १४:५२

पोखरा ।
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कास्कीका सचिव होमबहादुर नेपाली एमालेमै फर्किएका छन् । माधवकुमार नेपाल समूहले एमालेमा समानान्तर गतिविधि गर्दा त्यसमा संलग्न भएका नेपाली शनिबार एमालेमै फर्किएका हुन् ।
नेकपा एमाले उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की २ को भेलामा एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री लगायतले नेपालीलाई एमालेमा स्वागत गरेका हुन् ।
एकीकृत समाजवादी गठन हुनुअघि नेपाली एमाले कास्की जिल्ला कमिटी सदस्य थिए ।
सम्बन्धित







नेपाल शिक्षक संघ हरिनासको प्रतिनिधि सभा
सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
र्यान्डममा ‘नीलो प्रेम’ माथि परिचर्चा
शिभाली गुरुङले रचिन् इतिहास, आइटिएफ जे–३० वर्ल्ड टेनिस टुरमा दोहोरो उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया