भारतले एक वर्षसम्म लम्ब्यायो चिनी निर्यातको प्रतिबन्ध
समाधान संवाददाता
२०७९ कार्तिक १३ गते १५:५२

पोखरा ।
भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ । जुनमा लगाएको प्रतिबन्ध यही अक्टुबर ३१ सम्म कायम थियो । एक करोड टन चिनी मात्रै निर्यात गर्ने गरी प्रतिबन्ध लगाएको थियो ।
अब कति परिमाणसम्म निर्यात गर्न सकिने गरी कोटा लगाउने भन्ने विषयमा सम्भवतः आगामी सातामा निर्णय हुने अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया