समस्या सुन्दै, मत माग्दै विकास
समाधान संवाददाता
२०७९ कार्तिक १४ गते १२:०९

तनहुँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं १ का उम्मेदवार विकास सिग्देलले चुनावी अभियानअघि बढाएका छन् । व्यास नगरपालिका १ तनहुँमा उनले वृद्धवृद्धासँग आशीर्वाद लिएर चुनावी प्रचार थालेका छन् ।
उनले व्यास १ को भादगाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो अभियानमा स्थानीयले उनलाई मत दिने आश्वासन दिएका छन् । सिग्देलले आफू निर्वाचित भएमा स्थानीयका समस्या समाधान गर्न दत्तचित्त भएर लाग्ने प्रतिवद्धता गरे ।
सम्बन्धित







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया