कास्की १ मा एमालेको प्रचार
समाधान संवाददाता
२०७९ कार्तिक १७ गते १२:५४

पोखरा ।
कास्की१ मा नेकपा एमालेले आगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित रहेर चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ ।
प्रतिनिधि सभा सदस्यका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङ, कास्की क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारी, एमाले नेता कार्यकर्ता तथा एमाले निकट स्थानिय नागरिक स्वस्फूर्त रुपमा सहभागी प्रचारप्रसार गरेका हुन् ।
बुधबार रूपा गाउँपालिका वडा नम्बर ७ मा घरदैलो कार्यक्रम गर्दै उम्मेदवारद्वयले कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा शान्ति सुरक्षा कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको दाबी गरे ।
उम्मेदवारहरुले एमालेको सरकार रहदा प्रक्रियामा रहेका काम पूरा गरेर गठबन्धन सरकारले आफूले जस लिन खोजेको आरोप लगाए ।
सम्बन्धित








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया