सफल घिउँ नयाँ प्याकमा
समाधान संवाददाता
२०७९ कार्तिक २१ गते १०:३८

पोखरा ।
सुजल डेरीले ‘मीठो स्वाद जिन्दगीको’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । नेपालभरि नै स्वाद र स्वस्थवर्धक गुणका लागि चिनिएको डेरीको उत्पादन सफल घिउँ अब नयाँ प्याकमा बजारमा आएको छ ।
घ्यूको गुण र शुद्धतालाई अझै राम्रो बनाउँदै नेपाली परिवारको आवश्यकतासँग जोड्न खोजिएको कम्पनीको दाबी छ ।
नयाँ प्याकमा घिउँको गुणस्तर लामो समय कायम गर्दै स्वादमा ताजापन राख्नका लागि ७–लेयर प्याकेजिङ छ । यसमा ३ लेयर लेमिनेसन पनि गरिएको छ । सफल घिउँ पोखरा, काठमाडौं लगायत देशभरका सबै मुख्य सहरमा पाइन्छ ।
गाई तथा भैँसीको शुद्ध मक्खनलाई खारेर सफल घिउँ बनाइएको हो । सुजल डेरीले आइएसओ २२०००ः२०१८ मापदण्ड प्राप्त गरेको छ ।
सम्बन्धित









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया