एमालेलाई सघाएकाे आराेपमा मन्त्री आचार्यलाई हटाइँदै
समाधान संवाददाता
२०७९ कार्तिक २२ गते १३:१२

पोखरा ।
आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोपमा गण्डकी प्रदेश सरकारका ऊर्जा, सिंचाइ मन्त्री हरिशरण आचार्यलाई मन्त्रीबाट हटाउने तयारी गरिएको छ ।
मन्त्री आचार्यलाई मन्त्रीबाट हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुखलाई पत्र पठाउन लागिएको मुख्यमन्त्री स्रोतले बताएको छ । आचार्य बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट गोर्खा क्षेत्र नम्बर २ को १ बाट निर्वाचित भएका थिए ।
सम्बन्धित








सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया