तरूण दलका प्रदेश समिति सदस्य सहित ४ जना एमालेमा प्रवेश
समाधान संवाददाता
२०७९ कार्तिक २८ गते ९:००

पाेखरा ।
तरूण दलका प्रदेश कमिटी सदस्य सहित ४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
तरूण दल गण्डकी प्रदेश सदस्य विजय थापा एमालेमा प्रवेश गरेका हुन् । थापा सहित नेकपा माओवादी केन्द्रका सराङकाेट निवासी रवि बिक, नेपाल राष्ट्रिय दलित मुक्ति माेर्चा पाेखरा महानगरकाे निवर्तमान महासचिव, माओवादी केन्द्रका कृष्णप्रसाद पराजुली र निरेश अधिकारी एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई एमाले संगठन विभाग प्रमुख तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले आफ्नै निवासमा पाटीमा स्वागत गरेका हुन् । अधिकारी कास्की १ क बाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । यस्तै, पाेखरा २७ का माओवादी केन्द्रका वडा कमिटी सदस्य देवबहादुर लामिछानेलाई अधिकारीले एमालेमा प्रवेश गरेका छन् । अधिकारीले लामिछानेलाई लेखनाथ पाटी कार्यालयमा स्वागत गरेका हुन् ।
सम्बन्धित







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया