मतदान स्थल रहेका विद्यालयमा चार दिन विदा
समाधान संवाददाता
२०७९ कार्तिक २९ गते १७:१४

पाेखरा ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि मतदान स्थल रहेका विद्यालयमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयमा बिदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले उल्लेख गरेका छन् ।
गृह मन्त्रालयका अनुसार अन्य क्षेत्रमा भने चुनावका लागि २ दिन बिदा दिइएको छ । सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय भएको उनले जानकारी दिए ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया