लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुल्ला
समाधान संवाददाता
२०७९ कार्तिक ३० गते १७:४५
लेखनाथ ।
आगामी पुस ७ गते देखि १८ गतेसम्म हुने १८औं लेखनाथ महोत्सवका लागि पहिलो चरणको स्टल बुकिङ कार्तिक ३० गते बुधवार देखि खुल्ला गरेको छ ।
पहिलो चरणमा आफना व्यवसायीका लागि स्टल बुकिङ खुल्ला राखेको संघले मंसिर ७ गते देखि सर्वसाधारणका लागि खुल्ला गर्ने योजना रहेको स्टल संयोजक भरत थापाले जानकारी दिएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया