प्रदेश सरकारको अनुभूति दिलाउँछु

सघीयतालाई संस्थागत गर्न मेरो उम्मेदवारी हो । संघीयता अधुरो अपुरो छ । आधुनिक संघीयता भनेको अमेरिकामा छ । संघीयताको नमुना भारतलाई पनि हेर्न सक्छौं । संविधान जारी गर्दा घर घरमा सिंहदरबार भन्यौं । तर, प्रदेश त्यो भएन ।
प्रदेशलाई स्वयत्तता दिनुपर्छ । संघीयता भनेको स्थानीय सरकार पनि चलाउन पाउनुपर्छ । आजसम्म पनि मुख्यमन्त्रीले जनपथको सिपाही चलाउन सक्दैन । नेपालमा कमिङ टुगेदर होइन । होल्डिङ टुगेदर हुनुपर्यो ।
स्वाधीनताका सबै प्रदेश स्वयत्त तरिकाले चल्न पाउनुपर्छ । त्यहाँ भएको जल, जमिन, प्रशासन र जंगल प्रदेशले चलाउन पाउनुपर्यो । संघीयताको विषयमा अहिले एकदमै भ्रम फैलिरहेको छ । संघीयताले सुशासन दिनपछि संघीयता हो ।
मलाई यहाँको भूगोल थाहा छ । यहाँको भूगोल सबै अध्ययान गरेको छु । मेरो निर्वाचन क्षेत्र सुनको थाल हो । युरोनियमसँगै पर्यटकीय राजधानी बनाउने प्रचुर सम्भावना छ ।
भौतिक पूर्वाधारसँगै कृषिलाई कसरी व्यवसायिक बनाउने बन्ने योजना जरुरी छ ।
यहाँका बस्तीलाई होमस्टे कसरी चलाउने, होटल, गेष्टहाउस कसरी चलाउने, त्यो भिजन मसँग छ । यहाँ रहेको जलविद्युतको सम्भावना अध्ययन गर्दै जनताले यसबाट कसरी फाइदा लिने भन्ने खाका बनाउन जरुरी छ ।
अब जल, जमिन र जंगलको उपभोग अब हामीले गर्नुपर्छ । यो क्षेत्रमा पर्यटनको सम्भावन प्रचुर छ । यसलाई विकास र संरक्षण गर्न पनि मेरो उम्मेदवारी हो ।









गण्डकीमा राष्ट्रिय सभा चुनावको जोडघटाउ
सम्पादकीय—सरकारको सय दिन : निर्वाचनको संशय र सुशासनको कडी
बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया