श्यामको भिडिओ सन्देशः सबैलाई भोट दिन अपिल
समाधान संवाददाता
२०७९ मंसिर १ गते २०:१२

पोखरा ।
नेकपा एमालेबाट कास्की १ ख का प्रदेश सभा सदस्यका उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले ४ मंसिरको चुनावमा सूर्य चिन्हमा मत हालेर आफू र एमाले उम्मेदवारलाई जिताउन आह्वा गरेका छन् ।
बुधबार फेस्बुकमा एक भिडिओ हालेर गुरुङले सबैको घरदैलोमा पुगेर एकपटक भोट मागेपछि मौन अवधिअघि पुन मत मागेको बताए । ‘म घरदैलोमा आएको ठानेर मतदान गर्नुहुन्छ भन्ने विश्वास छ,’ देश समृद्धिको यात्रामा सधैं लाग्ने छ,’ श्यामले भने ।
सम्बन्धित







४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया