मौन अवधिमा भोट मागिरहेको भेटिए अर्थमन्त्री बराल
समाधान संवाददाता
२०७९ मंसिर २ गते १९:०७

पोखरा,
मौन अवधिमा चुनाव प्रचारमा हिँडेको भन्दै गण्डकी प्रदेशका अर्थमन्त्री एवं कास्की ३ का प्रतिनिधि सभा सदस्यमा माओवादी उम्मेदवार रामजीप्रसाद बराललाई एमाले कार्यकर्ताले घेराउ गरेका छन् ।
अन्नपूर्ण गाउँपालिका–१ भीर मुनिभन्ने ठाउँमा माओवादी नेता बराल शुक्रबार साँझ एमाले कार्यकर्ताको घेराउमा परेका हुन् । बिहीबार रातिदेखि नै स्थिर अवधि अर्थात चुनाव प्रचार गर्न नपाइने समय सुरु भएको थियो ।
मतदातालाई विभिन्न योजनाको लोभ देखाउँदै बरालले भोट मागिरहेको अवस्थामा एमाले कार्यकर्ताले उनलाई भेटेका थिए । उम्मेदवार बरालले भने आफू आफन्त बिरामी भएकाले भेट्न गएको दाबी गरेका छन् ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया