जनहित केन्द्रमा महासंघ अध्यक्षको पहिलो मतदान
समाधान संवाददाता
२०७९ मंसिर ४ गते ७:५८

जोमसोम–मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमको जनहित मावि मतदान केन्द्र पत्रकार महासंघ अध्यक्षले पहिलो मतदान गरेका छन् । बिहान ७ ः १५ बजे सुरु भएको मतदानमा पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले मतदान गरेका हुन् ।
जनहित मतदान केन्द्रमा अहिले २० जनाले मतदान गरेका छन् ।
मतदान गर्दै अध्यक्ष ःसुन्दरकुमार थकाली
सम्बन्धित
तपाईको प्रतिक्रिया