मन्त्री बरालले महेश्वरी माविबाट गरे मतदान
समाधान संवाददाता
२०७९ मंसिर ४ गते ११:५८

पोखरा ।
गण्डकी प्रदेशका अर्थमन्त्री तथा कास्की क्षेत्रनम्बर ३ का उमेद्वार रामजीप्रसाद बराल जीवनले पोखरा २२ को महेश्वरी माविमा मतदान गरेका छन् । बिहान करिब ७ः०० बजे महेश्वरी माविको ग मतदान केन्द्रमा मतदान गरेका हुन् । पोखरा २२ मा ३ मतदान स्थल र ७ केन्द्र रहेका छन् भने जसमा ६ हजार ८ सय ४ जना मतदाता छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया