मेयर आचार्यले गरे मतदान
समाधान संवाददाता
२०७९ मंसिर ४ गते १२:०३

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले निर्वाचन क्षेत्र नम्बर २ पोखरा ३३ स्थित श्री शान्ती उदय माध्यमिक विद्यालय बरपाण्डेथुम मतदान स्थलमा मतदान गरेका छन् ।
सम्बन्धित

तपाईको प्रतिक्रिया