मुख्यमन्त्री पोखरेलले नवलपुरबाट गरे मतदान

समाधान संवाददाता २०७९ मंसिर ४ गते १२:१५

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका १ स्थित शमशेर मावि, जौजुवा क केन्द्रबाट मतदान गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया