कास्की २ मा घन्टीको अग्रता कायमै
समाधान संवाददाता
२०७९ मंसिर ५ गते ९:३०
पोखरा ।
प्रतिनिधि सभातर्फ कास्की २ मा १ हजार मत गणना भएको छ । जसमा राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव बास्तोलाको अग्रता कायमै छ । बास्ताेलाले ३ सय ७ मत प्राप्त गरेका छन् ।
एमालेकी विद्या भट्टराईले २ सय ८४ र एकीकृत समाजवादीका श्रीनाथ बरालले २ सय २६ मत प्राप्त गरेका छन् ।
सम्बन्धित







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया