कास्की १ काे मतगणना १ बजेदेखि
समाधान संवाददाता
२०७९ मंसिर ५ गते ११:१९

पाेखरा ।
कास्की जिल्ला निर्बाचन क्षेत्र नम्बर १ काे मत गणना दिउसाे १ बजेदेखि सुरु हुने भएकाे छ ।
मतगणना स्थलमा भर्खरै सर्वदलीय बैठक समम्पन्न भएकाे छ । निर्बाचन आयाेगकाे आयाेजनामा भएकाे सर्वदलीय बैठकले खाना खाएपछि दिउसाे १ बजेबाट मतगणना गर्ने सहमति गरेकाे हाे ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया