गोरखामा एमालेकाे विरोधले हुन सकेन मतगणना
समाधान संवाददाता
२०७९ मंसिर ५ गते १२:००

पोखरा ।
गोरखामा अझै मतगणना सुरु भएको छैन । एमाले पुन मतदानको माग गरेकाले मतगणना हुन नसकेको हो । एमालेले निर्वाचन आचारसंहिता विपरित कार्य भएको भन्दै उजुरी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
चुम्रुनबी गाउँपालिकाको मतपेटीका अझै संकलन नभएको र एमालेको उजुरीले मतगणना ढिलो हुने निर्वाचन कार्यालयले बताएको छ ।

सम्बन्धित






सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया