नवलपुरको देवचुलीमा मतदान जारी

समाधान संवाददाता २०७९ मंसिर ५ गते १२:५९

पोखरा ।
नवलपुरको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा सोमबार मतदान सुरु भएको छ । आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण मतदान स्थगित भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया