कास्की ३ काे मतगणना सुरु, पाेखरा-१ काे बाक्सा खाेलियाे
समाधान संवाददाता
२०७९ मंसिर ५ गते १३:२०

पाेखरा ।
कास्की निर्बाचन क्षेत्र नम्बर ३ काे मतगणना सुरु भएकाे छ ।
जिल्ला समन्वय समितिकाे कार्यालय सहिद चाेकमा मतगणना सुरु भएकाे हाे ।
मतदान स्थलमा उपस्थित सम्वाददाताका अनुसार पाेखरा महानगर पालिका वडा नम्बर १ काे मतपेटिका खाेलिएकाे छ । याे निर्वाचन क्षेत्रमा पाेखरा महानगरका १, २, ३, ५,६, १८, १९, २२, २३, २४, २५, अन्नपूर्ण गाउ पालिका र माछापुच्छ्रे गाउँ पालिकाका सबै वडा पर्छन् ।
याे निर्बाचन क्षेत्रमा १ लाख १ हजार ७ सय १५ मतदाता रहेकाेमा ६१ हजार ४ सय १४ मत खसेका छन् ।
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया