रामचन्द्र भन्दा एकबहादुर १०४ मतले अगाडी
समाधान संवाददाता
२०७९ मंसिर ६ गते १६:१७

तनहुँ १ प्रतिनिधसभा
कुल मतगणना १०७५६
नेकपा एमाले एकबहादुर राना ३७०६
कांग्रेस रामचन्द्र पौडेल ३६०२
राप्रपा विनोद घर्ती ५६१
रास्वपा विकास सिग्देल १३५६
स्वतन्त्र गोविन्दराज जोशी ४१
सम्बन्धित
तपाईको प्रतिक्रिया