म्याग्दीको प्रदेश (ख) मा माओवादीका जुग्जाली विजयी
समाधान संवाददाता
२०७९ मंसिर ६ गते २२:०८

पाेखरा ।
नेकपा माओवादीले केन्द्रले गण्डकी प्रदेश सभामा खाता खाेलेकाे छ ।
म्याग्दीको प्रदेश सभा (ख) मा सत्ता नेकपा माओवादीका रेशम जुग्जाली विजयी भएका छन् । उनले १ सय १ मत जित हात पारेका हुन् ।
उनले ९ हजार ४ सय ५४ मत प्राप्त गर्दा नेकपा एमालेका यामबहादुर गर्बुजाले ९ हजार ३५३ मत ल्याए ।
सम्बन्धित








एमाले अनुशासन आयोगमा भरतराज पहारी र लेखामा कँडेल निर्विरोध
पोखरा महानगरको कृषि हाजिरजवाफमा वडा नम्बर २८ पहिलो
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया