मतपत्रमा प्रदेश खारेजीकाे माग
समाधान संवाददाता
२०७९ मंसिर ६ गते २२:२७

पाेखरा ।
प्रदेश संरचना खर्चीलाे देखिएपछि वेलावेला संघीयता खारेजीकाे छिटफुट आवज उठिरहेकाे छ। तर मंगलबार तनहुँमा २ (१) काे मत गणना हुँदै गर्ला ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएकाे तनहुँ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहाँ तनहुँ २(१) मा एमालेका श्यामराजा महत र माओवादीका राजेन्द्रकेशरी न्यौपाने चुनावी मैदानमा थिए ।
सम्बन्धित







लजी लन्ड्री लाउन्ज सञ्चालनमा
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया