तनहुँ २ मा एमाले किल्ला भत्काउँदै कांग्रेस उम्मेदवार विजयी
समाधान संवाददाता
२०७९ मंसिर ७ गते १०:४१

पोखरा ।
तनहुँ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमाले किल्ला भत्काउदै कांग्रेसका शंकर भण्डारीले विजयी भएका छन् । एमाले उम्मेदवारले २०५१ यता निरन्तर जित्दै आएको थिए ।
भण्डारीले एमालेको विजयी यात्रामा ब्रेक लगाएका छन् । उनले एमालेको एमालेका किरण गुरुङलाई पराजित गरेका हुन् । भण्डारीले ३० हजार ६०४ मत ल्याउँदा गुरुङले २५ हजार १३० मा पाए ।
तनहुँ २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा पनि कांग्रेसले नै बाजी मारेको छ । तनहुँ २ (२) मा कांग्रेसका जितप्रकाश आलेले एमालेका केदार सिग्देललाई हराएका छन् ।
सम्बन्धित








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया