बागलुङ १ मा चित्रबहादुर केसी निर्वाचित
समाधान संवाददाता
२०७९ मंसिर ७ गते १५:४४

पोखरा ।
बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका सूर्य पाठकलाई पराजीत गर्दै केसी विजयी भएका हुन् । केसीले २१ हजार ४५१ मत ल्याउँदा पाठकले १८ हजार ८२५ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमान्नद कँडेलले ९ हजार १८१ मत पाएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया