स्याङ्जा २ मा राति ९ बजेदेखि मतगणना सुरु हुने

समाधान संवाददाता २०७९ मंसिर १४ गते १९:२०

पोखरा ।

स्याङ्जा २ मा रोकिएको मतगणना राति ९ बजेदेखि सुरु हुने भएको छ ।

निर्वाचन आयोगले बुधबार मतगणना गर्न निर्देशन दिएपछि बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया