स्याङ्जा २ मा पद्मा अर्यालको अग्रता 

समाधान संवाददाता २०७९ मंसिर १५ गते ६:२१

स्याङ्जा -२ को मतगणनामा नेकपा एमालेकि पद्मा अर्यालले अग्रता लिएकी छन ।

अर्यालले २ हजार ३०४ मत पाएकी छन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले भने १ हजार ७०३ मत पाएका छन् ।

Advertisement

स्याङ्जामा हिजो साझबाट निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपछि गणना शुरु भएको हो ।

स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया