अर्याल भन्दा गुरुङ एक हजार १३५ मतले अगाडी
समाधान संवाददाता
२०७९ मंसिर १५ गते १२:३१

पोखरा ।
स्याङजा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा जारी मतगणनाकाे पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले ४ हजार ५९० मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार पद्दमाकुमारी अर्यालले ३ हजार ४५५ मत प्राप्त गरेकी छन् । गुरुङ अर्याल भन्दा १ हजार १३५ मतले अघि छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले १ हजार २१ मत ल्याएका छन् । राप्रपाका लालगोपाल अर्यालको मत जम्मा ११३ रहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया