समानुपातिकबाट गण्डकी प्रदेश सभामा राप्रपालाई २ सिट

समाधान संवाददाता २०७९ मंसिर २१ गते १७:२२

पोखरा ।

निर्वाचन आयोगले समानुपातिक मतबाट विभिन्न पार्टीले पाउने सिटको बाँडफाँट गरेको छ । गण्डकी प्रदेश सभामा सबैभन्दा धेरै एमालेले १०, कांग्रेसले ९, माओवादी केन्द्रले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट पाउने भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया