
पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय पोखराले शुक्रबार आपतकालीन अभ्यास गरेको छ । विमानस्थल परिसरमा ठूलो धुँवाको मुस्लो दखिने गरी एम्बुलेन्स आवतजावत एंव नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गरेको हो ।







सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया