‘हिस्टोरिया’ सार्वजनिक
समाधान संवाददाता
२०७९ मंसिर २९ गते १३:४८
पोखरा ।
पृथ्वीनारायण क्याम्पसको इतिहास तथा संस्कृति विभागले अनुसन्धानमुलक लेखको संग्रह ‘हिस्टोरिया’को १४ औँ अंक सार्वजनिक गरेको छ । सोही समारोहमा उमेर हदका कारण त्रिवि सेवाबाट अवकाश प्राप्त गरेका सह प्राडा श्रीराम घिमिरेको बिदाइ गरिएको छ ।
क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले जर्नल सार्वजनिक गरे । कार्यक्रममा पूर्व क्याम्पस प्रमुख प्राडा दिलबहादुर क्षेत्री, विभागका पूर्व प्रमुख प्राडा ज्ञानबहादुर कार्की, सहायक क्याम्पस प्रमुख प्रा लालबहादुर कुँवर, राजनीति शास्त्रका विभागीय प्रमुख प्रा थानबहादुर क्षेत्री, विभागीय प्रमुख सह प्रा. वसन्त पराजुली, सह प्राडा दीर्घमान गुरुङ, स्वागत उपप्रा चन्द्रकान्त पौडेल प्रा. नारायण ढकालले बोलेका थिए ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया