कांग्रेस गण्डकी संसदीय दलको नेतामा देउवा निकट पाण्डे विजयी
समाधान संवाददाता
२०७९ पुष १३ गते १६:४२

पोखरा ।
कांग्रेस गण्डकी संसदीय दलको नेतामा पाण्डे विजयी भएका छन् । पाण्डेले १८ मत ल्याएर बिजयी हुन् । उनका प्रतिस्पर्धी भोजराज अर्यालल ८ भोट पाए । भने १ भोट बदर भयो । कांग्रेसले गण्डकीमा २७ सिट जितेको छ । पाण्डे संस्थापन क्षका हुन् । भने अर्याल संस्थापन इतरका हुन् ।
सम्बन्धित






पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
हिसान स्पोट्र्स मिट : भलिबल र बास्केटबलका खेल सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया