फुटबल मैदानमा खेलकुद मन्त्री दीपक मनाङे

समाधान संवाददाता २०७९ पुष १३ गते १९:५४

पोखरा
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे भनेर चिनिने राजिव गुरुङले स्पेनी क्लबविरुद्ध फुटबल खेलेका छन् । पोखरा रंगशालामा बुधबार स्पेनी क्लबविरुद्ध गण्डकी ११ टिमबाट मनाङे फुटबल खेलेका हुन् ।

उनी खेलको ७३ औं मिनेटमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानको स्थानमा उनी मैदान प्रवेश गरेका हुन् । सो खेलमा स्पेनी क्लबले गण्डकी ११ लाई ३-० ले पराजित गर्‍यो ।

Advertisement

तपाईको प्रतिक्रिया