मादीमा घर जलेर निवर्तमान वडाध्यक्षकाे मृत्यु
समाधान संवाददाता
२०७९ पुष १८ गते ९:४२

पाेखरा ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसमा घरसंगै जलेर निवर्तमान वडाध्यक्षकाे मृत्यु भएकाे छ ।
७१ वर्षीय सुरज गुरुङ ०७४ सालमा मादी वडा नम्बर १का वडाअध्यक्ष ।थिए । आइतबार राति साढे ८ बजे ४५ आगलागी हुँदा गुरूङ घर भित्रै थिए ।
उनकाे घरसंगै जलेर ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएका हुन्।
खड्काका अनुसार दुई वटा घर जलेर नष्ट भएका छन् । आगलागी के कारणले भएको हो भन्ने एकीन हुन सकेको छैन ।
सम्बन्धित








पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
के मानवीय लेखन लोप हुने संघारमा छ ?
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया