इमेज सहकारीको सभा
समाधान संवाददाता
२०७९ पुष १८ गते १२:५०

पोखरा ।
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा भएको छ । सभामा आर्थिक गतिविधिसँगै वार्षिक प्रतिवेदन सेयर सदस्यसमक्ष प्रस्तुत भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य लीलाबहादुर थापामगरले सहकारीहरुले घरेलु उत्पादनलाई जोड दिन आवश्यक रहेको बताए ।
इमेजका अध्यक्ष देवकुमार नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जगुलाल पाण्डे, पत्रकार सुशील नेपाली, उपसचिव धनप्रसाद पोेख्रेल, कानुनी सल्लाहकार लीलाबल्लब न्यौपाने, सल्लाहकार भोलानाथ शर्मा, पोखरा नं. ५ का निवर्तमान वडाध्यक्ष धनबहादुर नेपाली लगायतले बोलेका थिए ।
सम्बन्धित







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया