यस्तो छ आजको गण्डकी संसदको कार्यसूची
समाधान संवाददाता
२०७९ पुष १८ गते १४:१७

पोखरा ।
प्रदेश अधिवेशन आज (सोमबार) हुदैँछ । सोमबार ११ बजे बसेको सर्वदलिय बैठकले अधिवेशन दैनिक कार्यसूति तयार गरेको छ । प्रदेश सभाको काम कारवाहीलाई नियमित गर्नको लागि गण्डकी प्रदेश, प्रदेश सभानियमावली, २०७४ लाई स्वीकार गरी बैठक सञ्चालन गर्न सभामुखले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको उल्लेख गरेको छ ।
गण्डकी प्रदेश सरकारबाट जारी भएको ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सभामा सम्बन्धित मन्त्रीले पेस गर्ने, गण्डकी प्रदेश सरकारबाट जारी भएको ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सभामा सम्बन्धित मन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको उल्लेख गरेको छ ।

सम्बन्धित








बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया