महानगरपालिकाको कृषि ऐनमा परामर्श बैठक

पोखरा ।
पोखरा रिसर्च सेन्टरले पोखरा महानगरपालिकाको कृषि ऐन २०७७ सँग सम्बधित सरोकारवालाहरुसँगको परामर्श बैठक गरेको छ ।
महानगरपालिकाको कृषि तथा पशु विकास महाशाखासँगको सहकार्यमा मंगलबार उक्त बैठक भएको हो ।
मेयर धनराज आचार्य प्रमुख अतिथि रहेको बैठकमा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा, कृषि सञ्जाल, कृषि बजार, लगायत सम्पूर्ण कृषि क्षेत्रमा सरोकार राख्ने ३० भन्दा बढी व्यक्ति सहभागी थिए ।
महानगरपालिकाले कृषकहरुको संरक्षण र प्रवद्र्धन, कृषि तथा पशुपन्छी उत्पादन, आधुनिकीकरण, व्यावसायीकरण, प्रशोधन, भण्डारण, कृषि उत्पादन र बजार व्यवस्थापन प्रविधि र प्रवद्र्धन गर्ने उदेश्यले पारित ऐनको अनुसन्धनात्मक पृष्ठभूमिमा टेकेर नीतिगत पैरवी हुनुका साथै कृषिमा विज्ञ राख्ने उपस्थित व्यक्तित्वहरुबाट सम्बधित नीति सुधारको निम्ति सिफारिस र सुझाव बैठकमा प्रस्तुत भएको थियो ।









ठिही थेग्न गुइँठाको भर
गण्डकीमा राष्ट्रिय सभा चुनावको जोडघटाउ
सम्पादकीय—सरकारको सय दिन : निर्वाचनको संशय र सुशासनको कडी
बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया