गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान
समाधान संवाददाता
२०७९ पुष २१ गते १५:५३

पोखरा ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुङले पाँच दिनको समय दिएर प्रदेश सरकार गठनको आहन गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख गुरुङले आव्हान गरेका हुन् ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेको समय प्रदेश प्रमुख गुरुङले दिएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया