पोखरा विमानस्थलमा भन्सार सर्वेक्षण गर्न दिने मन्त्रीपरिषद्को निर्णय
समाधान संवाददाता
२०७९ पुष २२ गते १४:०६

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय राख्ने सम्बन्धमा सर्वेक्षण गर्न दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्को बिहीबारको बैठकले विमानस्थलमा भन्सार कार्यालय कास्कीलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारले विमानस्थलमा भन्सार कार्यालय राख्ने गरी तयारी गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, सामरिक तथा ऐतिहासिक महत्त्वको पोखरा विमानस्थल गत जनवरी १, २०२३ बाट ओैपचारिक रुपमा सञ्चालनमा आएको छ ।
सम्बन्धित







पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया