शिवशक्ति क्याम्पसको समिति पूर्ण
समाधान संवाददाता
२०७९ पुष २५ गते १२:३२
पोखरा ।
पोखरा ११ फूलबारी स्थित शिव शक्ति क्याम्पसको सञ्चालक समितिले पूर्णता पाएको छ । शनिबार सञ्चालक समिति अध्यक्ष टुवराज बास्तोला ‘विशाल’को अध्यक्षतामा बसेको बैठकले ७ सदस्य मनोनित गरेको हो ।
सदस्यमा दुर्गा जोजिजु, वुद्धिसागर घिमिरे, प्रेम कर्माचार्य, रमेश थापा, सूर्य घिमिरे, विश्वनाथ बास्तोला, सरस्वती भण्डारी, शम्भुराज बास्तोला, वसन्तराज पाण्डे, तीर्थराज अर्याल, दीपक बास्तोला, तीर्था गुरुङ, तीर्थ बस्नेत, ईश्वर कर्मचार्य, रमेश बास्तोला, कृष्णमान श्रेष्ठ, ज्ञानहरि आचार्य र सदस्य सचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी छन् । बैठकले सहायक क्याम्पस प्रमुखमा रमेश थापालाई नियुक्त गरेको छ ।
सम्बन्धित








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया