गण्डकीका मुख्य न्यायाधिवक्ता बास्तोलाले दिए राजीनामा
समाधान संवाददाता
२०७९ पुष २९ गते ११:२६

पोखरा ।
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले राजीनामा दिएका छन् । नयाँ सरकार आएपछि मुख्य न्यायाधिवक्ताले राजीनामा दिने चलन छ । सोही अनुरुप बास्तोलाले पुस २५ गते राजीनामा दिएका हुन् ।
पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको नेतृत्वको समयमा गत वर्ष असार १६ गते बास्तोला नियुक्त भएका थिए । मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीकाे कानुनी सल्लाहकार हुन्छ ।
पोखरा महानगरपालिका–११ का बास्तोला २५ वर्षदेखि पोखरामा कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एशोसिएसन पोखराका पूर्वअध्यक्ष रहेका उनी डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीका पनि पूर्वअध्यक्ष हुन् ।
सम्बन्धित









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया