सभामुख कृष्ण धिताले लिए शपथ
समाधान संवाददाता
२०७९ पुष ३० गते १९:५७

पोखरा ।
गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका छन् । शनिबार दिउँसो ३ बजे सभामुखमा निर्वाचित भएसँगै बेलुका प्रदेश प्रमुख गुरुङबाट शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री खगराज अधिकारी उपस्थिति भएका थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा धितालले ३२ सांसदका समर्थन सहित सभामुखमा निर्वाचित भएका हुन् । धिताललाई एमालेका २२, माओवादीका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको मत पाएर सभामुखमा निर्वाचित भएका हुन् ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया